SHARE
लोक पथ · मङगलबार ११ कात्िक २०८३ ०१:३७ PM · 1 मिनेट पढाइ

सांसद थपलियाको घरमा चोरी गर्ने चारै जना भारतीय

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका पारी नगद, सुन तथा चाँदीका गरगहनालगायतका धनमाल चोरी गर्ने चार जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो ।