SHARE
लोक पथ · मङगलबार ११ कात्िक २०८३ ११:३७ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : घरपरिवार र व्यवसायम ७९ अर्बको क्षति

काठमाडौं । गत भदौ १० को रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसाय तथा प्रतिष्ठानतर्फ ७९ अर्ब १७ करोड बराबरको क्षति भएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको घरपरिवार तथा प्रतिष्ठानसँग सम्बन्धित सर्वेक्षणको प्रारम्भिक विवरणमा घरपरिवारतर्फ ६९ अर्ब ५७ करोड र व्यवसाय तथा प्रतिष्ठानतर्फ नौ अर्ब ६० करोड बराबरको क्षति भएको उल्लेख छ ।