SHARE
लोक पथ · मङगलबार ११ कात्िक २०८३ १०:२९ AM · 1 मिनेट पढाइ

तिहारमा ५२ लाख फूलका माला खपत हुने अनुमान

काठमाडौं । आगामी तिहारमा काठमाडौं उपत्यकामा करिब ५२ लाख फूलका माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष फूलका मालाको कारोबार करिब ४८ करोड रुपैयाँ पुग्ने अपेक्षा गरेको छ ।