SHARE
लोक पथ · शुक्रबार​ १० असो २०८२ ११:१६ AM · 1 मिनेट पढाइ

रौतहट गणका तत्कालीन एसपी र डीएसपीमाथि नसियत र बढुवा रोक्कासहितको कारबाही 

काठमाडौं । साउन अन्तिम साता रौतहटमा बरामद भएको ६ सय बोराभन्दा बढी चिनी गायब बनाइएको प्रकरणमा नम्बर ११ गण रौतहटका तत्कालीन गणपति एसपी सन्तोषकुमार बस्नेत र सोही गणका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) अमर लामामाथि कारबाही गरिएको छ ।