SHARE
लोक पथ · शुक्रबार​ १० असो २०८२ ०१:३९ PM · 1 मिनेट पढाइ

सुदूरपश्चिम प्रदेशले १० लाखभन्दा कमका आयोजना कार्यान्वयन नगर्ने, भत्तामा व्यापक कटौती

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले १० लाखभन्दा कम रकम विनियोजन भएका आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहको निवास धनगढीमा आज बसेको मन्त्रिपरिषद् बैठकले १० लाखभन्दा कमका आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।