SHARE
काठमाण्डुपाटी · सोमबार २९ भौ २०८३ ०१:५१ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

काठमाण्डु – गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल १३ अर्ब ६८  करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ मौज्दात रहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी