SHARE
लोक पथ · सोमबार २९ भौ २०८३ १२:१९ AM · 1 मिनेट पढाइ

जापानी येन दिनदिनै बलियो, अन्य विदेशी मुद्राको अवस्था कस्तो ?

काठमाडौं । जापानी येनको मूल्य आज पनि थप मजबुत बनेको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार, आज सोमबारका लागि जापानी येन १० को खरिददर नौ रुपैयाँ ९४ पैसा र बिक्रीदर नौ रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ ।