SHARE
काठमाण्डुपाटी · आइबार​ २८ भौ २०८३ ०३:०४ PM · 1 मिनेट पढाइ

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन मर्मतपछि पुन: सञ्चालनमा

काठमाण्डु – बाढीका कारण डुबानमा परी क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि पुन: सञ्चालनमा आएको छ । गत भदौ १० गतेको भोटेकोशी बाढीले जहरेखेतस्थित सबस्टेसनमा १० फिटसम्म लेदोहितको पानी जम्दा विद्युत् उपकरण तथा संरचनामा क्षति पुगेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी