SHARE
काठमाण्डुपाटी · आइबार​ २८ भौ २०८३ ०२:१३ PM · 1 मिनेट पढाइ

सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्ध सामग्री बनाएर घृणा फैलाउने व्यक्ति पक्राउ

काठमाण्डु – सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री प्रकाशन/प्रसारण गरी घृणा द्वेष फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा टोखा नगरपालिका–८ बानियाटार बस्ने रूकुम पश्चिम आठबिसकोट नगरपालिका–१२ घर भएका २७ वर्षीय जनक परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी