SHARE
काठमाण्डुपाटी · आइबार​ २८ भौ २०८३ १२:१८ PM · 1 मिनेट पढाइ

काठमाण्डु महानगरीय प्रहरीको भूमिकाको आईजीपी कार्कीद्वारा सराहनीय

काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले काठमाण्डु महानगर प्रहरी बलले शान्ति सुरक्षा, सडक अनुशासन, अतिक्रमण नियन्त्रण, सार्वजनिक तथा पुरातात्विक सम्पदाको संरक्षण तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा निर्वाह गरेको भूमिका सराहनीय रहेको बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी