देउडामा गुञ्जियो ‘आत्महत्या होइन, जीवन रोजौँ’ भन्ने सन्देश
‘पापी मन बुझाउनाखी आफैँ जान्दो रैछ, सबैभन्दा ठूलो बिराम चिन्ता मान्नु रैछ ।’ देउडाको मौलिक भाकामा यी हरफ गुञ्जिँदा रायलको वातावरण केहीबेर स्तब्ध भयो । यी शब्द केबल गीतका हरफ थिएनन्, किशोर मनभित्र गुम्सिएका पीडा र चिन्ताका अभिव्यक्ति थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
