SHARE
मकालु खबर · आइबार​ २८ भौ २०८३ ११:५२ AM · 1 मिनेट पढाइ

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँः मन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा शिक्षाकर्मीबाट आएको सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् ।