सीजी प्रोपर्टिज एक्स्पोमा ७७ लाख ५० हजारमै घर र जग्गामा २५ प्रतिशतसम्म छुट अफर
काठमाण्डु – असोज १ गतेदेखि भृकुटीमण्डपमा सुरु हुन गइरहेको सीजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एक्स्पोमा ७७ लाख ५० हजारमै घर र जग्गामा २५ प्रतिशतसम्म छुट अफर दिने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
