SHARE
मकालु खबर · आइबार​ २८ भौ २०८३ ०८:१८ AM · 1 मिनेट पढाइ

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी । कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन् । कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ माछापालन व्यवसाय सुरु गरेका उनका लागि अहिले यो व्यवसाय आम्दानीको प्रमुख स्रोत बनेको छ ।