SHARE
मकालु खबर · आइबार​ २८ भौ २०८३ ०९:४२ AM · 1 मिनेट पढाइ

पचास हेक्टर वन क्षेत्रमा टाइगर सेन्चुरी

चितवन । समस्याग्रस्त बाघलाई व्यवस्थापन गर्दै पर्यापर्यटनसँग जोड्ने उद्देश्यले यहाँ टाइगर सेन्चुरी बनाउन थालिएको छ । हाल दुई वटा समस्याग्रस्त बाघ राखिएको देवनगरमा २० वटा बाघ राख्न सक्ने गरी टाइगर सेन्चुरी बनाउन लागिएको हो ।