SHARE
मकालु खबर · आइबार​ २८ भौ २०८३ १०:५१ AM · 1 मिनेट पढाइ

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त र वित्तीय रूपमा स्वायत्त बनाइन्छ: मन्त्री पुन

विज्ञान तथा नवप्रवर्तनको विकासका लागि नास्टलाई कार्यगत मात्र नभई वित्तीय रूपमा समेत स्वायत्त बनाउन खोजिएको पुनले बताए ।