SHARE
मकालु खबर · आइबार​ २८ भौ २०८३ ०९:३६ AM · 1 मिनेट पढाइ

रसुवा बाढीपछिको पुनर्निर्माण गर्न वाह्य सहयोगमा निर्भर बन्न हुँदैनः सुवेदी

सरकारले उपयुक्त नीति ल्याए निजी तथा कर्पोरेट क्षेत्रले बाढीबाट भएको क्षति आफैँ पुनरुत्थान गर्नसक्ने सुवेदीले बताए ।