SHARE
मकालु खबर · आइबार​ २८ भौ २०८३ ०८:२७ AM · 1 मिनेट पढाइ

बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना

राँझा । बाँके जिल्लामा गत आर्थिक वर्षमा दर्ता भएका नयाँ घरेलु उद्योग तथा वाणिज्य फर्महरूबाट दुई हजार ८०० बढी नयाँ रोजगारी सिर्जना भएका छन् ।