जेनजी आन्दोलनमा ध्वस्त पारिएको गौशाला प्रहरी चौकी पुन:निर्माणपछि उद्घाटन (तस्बिरहरू)
पुनर्निर्माण सम्पन्न भएसँगै प्रहरीका नियमित प्रशासनिक तथा सुरक्षा सम्बन्धी काम आफ्नै संरचनाबाट सञ्चालन गर्न सहज भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
