SHARE
काठमाण्डुपाटी · आइबार​ २८ भौ २०८३ ०७:३१ AM · 1 मिनेट पढाइ

गत वर्षको भदौ २७ सम्झिँदै सुधन गुरुङले लेखेः रगत लतपतिएको ज्याकेटमै राष्ट्रपति कार्यालय पुगें

काठमाण्डु– गृहमन्त्री सुधन गुरुङले गत वर्ष भदौ २७ मा आफू रगतले लतपतिएको ज्याकेट लगाएर राष्ट्रपति कार्यालय पुगेको र ९ घण्टासम्म पानीसमेत नखाई बसेको दाबी गरेका छन् । भदौ २३ को घटनापछि मुलुक राजनीतिक संकटमा फसेका बेला आफूले देशलाई निकास दिन निर्णायक भूमिका खेलेको दाबी गर्दै गुरुङले सामाजिक सञ्जालमा लामो विवरण सार्वजनिक गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी