SHARE
काठमाण्डुपाटी · आइबार​ २८ भौ २०८३ ०६:४८ AM · 1 मिनेट पढाइ

बल्थलीमा जारी छ एमाले कार्यदल बैठक, बादल र शंकरको प्रतिवेदन मर्ज गर्ने प्रयास

काठमाण्डु– निर्वाचनमा व्यहोरेको पराजयपछि पार्टी पुनर्गठनको खाका तय गर्न गठित कार्यदलले दुई फरक प्रतिवेदन तयार पारेपछि एमाले ती दुवै प्रतिवेदनलाई एउटै बनाउन छलफलमा जुटेको छ । सचिवलय बैठकमा उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलले फरक–फरक प्रतिवेदन पेश गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी