SHARE
काठमाण्डुपाटी · आइबार​ २८ भौ २०८३ ०५:३० AM · 1 मिनेट पढाइ

वीरगञ्जमा भोलि फेरि डोजर चल्ने

काठमाण्डु – वीरगञ्जको मुख्य सडक विस्तारका लागि बाँकी संरचना हटाउन सोमबार फेरि डोजर चल्ने भएको छ । हेटौँडास्थित सडक डिभिजन कार्यालय इन्जिनियर तथा वीरगञ्जका लागि तोकिएका प्रतिनिधि दुर्गाप्रसादले नेपाल टेलिकमको भवन र माइस्थान नजिकै सडक विस्तारका क्रममा उत्पन्न विवाद समाधान गरी सोमबार बिहान डोजर चल्ने जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी