SHARE
काठमाण्डुपाटी · आइबार​ २८ भौ २०८३ ०५:५८ AM · 1 मिनेट पढाइ

जीप दुर्घटनामा चालकसहित दुई जनाको मृत्यु, १२ घाइते

काठमाण्डु – रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन् भने चार जनाको अवस्था गम्भीर रहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी