SHARE
काठमाण्डुपाटी · शनिबार २७ भौ २०८३ ०३:३० PM · 1 मिनेट पढाइ

बाढीपीडितको राहतका लागि २५ किलोमिटर लामो बृहत् साइकलिङ र्‍याली हुँदै

ललितपुर – आगामी संविधान दिवसको पावन अवसर पारेर ललितपुरको महालक्ष्मी नगरपालिकास्थित काठमाण्डु शिक्षालयले हालैको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारहरूको राहत तथा सहयोगार्थ २५ किलोमिटर लामो बृहत् साइकलिङ र्‍याली आयोजना गर्ने भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी