SHARE
काठमाण्डुपाटी · शनिबार २७ भौ २०८३ ०१:१९ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपछि टनेल उद्धारमा नेपाली सेना, चिलिमेमा ६५ मिटर लेदो हटाइयो

काठमाण्डु – भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाका टनेलमा फसेकाको खोज तथा उद्धारलाई नेपाली सेनाले तीव्रता दिएको छ । रसुवागढी, लाङटाङ, चिलिमे, माथिल्लो त्रिशूली–१, त्रिशूली–३ ए र त्रिशूली–३ बी जलविद्युत् आयोजनाका टनेल तथा आयोजनास्थलमा संयुक्त टोली परिचालन गरी खोजी तथा उत्खनन् भइरहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी