SHARE
पर्दाफास · शुक्रबार​ १० असो २०८२ १२:५८ PM · 1 मिनेट पढाइ

मुलुकलाई निकास दिन दलहरूले बढी भूमिका निर्वाह गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उत्पन्न संकट समाधानका लागि राजनीतिक दलहरूले बढी भूमिका खेल्नुपर्ने बताएकी छन् । शुक्रवार काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो आवश्यकता औँल्याएकी हुन् ।