SHARE
पर्दाफास · शुक्रबार​ १० असो २०८२ ०१:४९ PM · 1 मिनेट पढाइ

माओवादीको सबै तहका संरचनामा जेनजीको प्रतिनिधित्व अनिवार्य

नेकपा माओवादी केन्द्रले पार्टीका सबै तहका संरचनामा जेनजीको प्रतिनिधित्व अनिवार्य गर्ने भएको छ । यसका लागि अध्यक्ष प्रचण्डले निर्देशन नै दिएका छन् । बिहीबार सम्पन्न केन्द्रीय समितिले पनि सबै तहका संरचनामा जेनजीको प्रतिनिधित्व अनिवार्य गर्ने निर्णय गरेको छ ।