SHARE
काठमाण्डुपाटी · शनिबार २७ भौ २०८३ १०:१८ AM · 1 मिनेट पढाइ

साताव्यापी चीन भ्रमणमा बेइजिङ जाँदै प्रधानसेनापति सिग्देल

काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणको तयारीमा जुटेका छन् । प्रधानसेनापति बनेपछि सिग्देलको पहिलो चीन भ्रमण हुने जनाइएको छ । सैनिक स्रोतका अनुसार प्रधानसेनापति सिग्देल भदौ २८ गतेदेखि असोज ३ गतेसम्म १ हप्ताको चीन भ्रमणमा जाने तयारीमा छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी