SHARE
काठमाण्डुपाटी · शनिबार २७ भौ २०८३ १०:५१ AM · 1 मिनेट पढाइ

जुवातास खेल्दाखेल्दै ५ जना पक्राउ

संखुवासभा – प्रहरीले चैनपुर नगरपालिका–१० खराङ बजार बस्ने दिनेश राईको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ । स्थानीय ३४ वर्षीय दुर्गा रायमाझी समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी