SHARE
मकालु खबर · शनिबार २७ भौ २०८३ १०:०५ AM · 1 मिनेट पढाइ

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने सुदूरपश्चिम सरकारको निर्णय

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले बजेटको पुनरावलोकन तथा परिमार्जनसहित पुनर्लेखनका लागि तत्काल प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।