SHARE
मकालु खबर · शनिबार २७ भौ २०८३ ०८:२७ AM · 1 मिनेट पढाइ

बाढीका कारण १२ बैंकका १७ शाखामा प्रभावित, ७२ करोड लाख बराबरको क्षति

काठमाडौं । रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन् । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्याङ्कन (आरडिएनए) प्रतिवेदनअनुसार रु ७२ करोड लाख बराबरको क्षति भएको छ ।