SHARE
मकालु खबर · शनिबार २७ भौ २०८३ ०७:४४ AM · 1 मिनेट पढाइ

रसुवा–त्रिशूलीलाई ‘विशेष क्षेत्र’ घोषणा गर्न माग: १५-२३ अर्बको क्षति, ६६९ मेगावाट विद्युत् ठप्प

काठमाडौं । भदौ १० गतेको भीषण बाढी र हिमपहिरोले रसुवा–त्रिशूली करिडोरमा १५ देखि २३ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुर्‍याएपछि सो क्षेत्रलाई तत्काल ‘विशेष क्षेत्र’ घोषणा गर्न सरोकारवालाहरूले सरकारसँग माग गरेका छन् ।