भारतमा १८औँ ब्रिक्स शिखर सम्मेलन हुँदै , नेपाल किन छैन सहभागी ?
काठमाडौं । छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीमा अर्थतन्त्रको साझा मञ्च १८औँ ब्रिक्स शिखर सम्मेलन सुरु भएको छ । यसपटकको सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ १० वर्षपछि भारतमा एउटै मञ्चमा सँगै देखिएका छन् ।
