बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने सुदूरपश्चिम सरकारको निर्णय
धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले बजेटको पुनरावलोकन, परिमार्जन तथा पुनर्लेखनका लागि आवश्यक प्रक्रिया तत्काल अगाडि बढाउने निर्णय गरेको हो ।
