SHARE
काठमाण्डुपाटी · शनिबार २७ भौ २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा लामिछाने, उपसंयोजकमा पाण्डे

काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रवासमा संगठनात्मक एकतालाई अघि बढाउँदै जापानस्थित अन्तर्राष्ट्रिय नेपाली मञ्चको नेतृत्व टुंगो लगाएको छ । पार्टीको एसिया प्रदेश संगठन समितिको बैठकले पूर्वप्रवासी संगठनको नयाँ नेतृत्व चयन गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी