SHARE
काठमाण्डुपाटी · शनिबार २७ भौ २०८३ ०६:५२ AM · 1 मिनेट पढाइ

विपद्ले नेपालको संकल्पलाई कमजोर बनाएको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट माथि उठाउँदै पर्यावरणीय सहकार्य, जलवायु सुरक्षा, प्रविधि, व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीका रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी