SHARE
काठमाण्डुपाटी · शनिबार २७ भौ २०८३ ०७:१० AM · 1 मिनेट पढाइ

जिप दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते

काठमाण्डु – सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका-५ सिम्खस्थित भित्रि सडकखण्डमा लुम्बिनी प्रदेश ०२â००१ ज ०००५ नम्बरको जिप शनिबार बिहान अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते मएका दुई जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी