SHARE
मकालु खबर · शनिबार २७ भौ २०८३ ०६:०४ AM · 1 मिनेट पढाइ

हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल

काठमाडाैं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले हिमाली क्षेत्रमा देखिँदै आएका बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्लाई नेपालको आन्तरिक समस्या मात्रका रूपमा हेर्न नहुने बताएका छन् । काठमाडौंमा शनिवार आयोजित काष्ठमण्डप संवादको तेस्रो श्रृंखलामा बोल्दै खनालले यस्तो बताएका हुन् ।