SHARE
काठमाण्डुपाटी · शनिबार २७ भौ २०८३ ०४:३३ AM · 1 मिनेट पढाइ

ब्रिक्स सम्मेलन : कोदोको विशेष परिकारदेखि मिठाईसम्म, के-के छ मेनुमा ?

काठमाण्डु – भारतको राजधानी नयाँदिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलन शनिबारदेखि सुरु भएको छ । सम्मेलनमा विश्वका प्रमुख उदीयमान अर्थतन्त्र भएका देशहरू ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका एकै ठाउँमा भेला हुँदैछन् । सम्मेलनको एजेन्डामा बहुपक्षीय सहकार्य प्रमुख विषयका रूपमा रहने अपेक्षा गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी