SHARE
काठमाण्डुपाटी · शनिबार २७ भौ २०८३ ०२:५५ AM · 1 मिनेट पढाइ

माथिल्लो त्रिशूली-१ मा थप ७ जनाको शव फेला

काठमाण्डु – भदौ १० गतेको बाढीबाट क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा थप सात जनाको शव फेला परेको छ । सुरुङ तथा हेडवक्समा हराइरहेकाहरूको खोजी गर्ने क्रममा शुक्रबार सात जनाको शव फेला परेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी