SHARE
काठमाण्डुपाटी · शनिबार २७ भौ २०८३ ०१:४५ AM · 1 मिनेट पढाइ

एसिसी प्रिमियर कपको फाइनल आज : टस जितेर नेपाल ब्याटिङ गर्दै

काठमाण्डु – मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर कपको फाइनल शनिबार हुँदैछ । नेपालले फाइनलमा युनाइटेड अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गरिरहेको छ । युएइ विरूद्व नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ। वायुमास ओभलमा जारी खेलमा नेपालले प्लेइिङ–११ मा दुई जना खेलाडी परिवर्तन गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी