SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २६ भौ २०८३ ०२:५६ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपछि सेनाको सक्रियता, हवाई उद्धारबाट ४ हजार १३७ जनाको उद्धार

काठमाण्डु – भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई, खोज तथा उद्धारलाई निरन्तरता दिएको छ । सेनाले शुक्रबार मात्रै विभिन्न प्रभावित क्षेत्रबाट ३० जनाको हवाई उद्धार गरेको छ । नेपाली सेनाका अनुसार भदौ २६ गते साँझ ५:३० बजेसम्म हवाई साधनमार्फत ४ हजार १३७ जनाको उद्धार गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी