SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २६ भौ २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनसँगको संवादपछि विनोद चौधरी उत्साहित

काठमाण्डु – नेपाली उद्योगी तथा अर्बपति विनोद चौधरीले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँग देशको समग्र आर्थिक विकास, निजी क्षेत्रका चुनौती र लगानीका सम्भावनाबारे २ घण्टा लामो खुला छलफल भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबूकमार्फत शुक्रबार धारणा सार्वजनिक गर्दै उनले प्रधानमन्त्रीसँगको संवादपछि उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी