SHARE
प्रदेश खबर · शुक्रबार​ २६ भौ २०८३ १२:२३ PM · 1 मिनेट पढाइ

जनकपुर पुगेर प्रचण्डले भने, 'अहिलेको सरकारले पहिलो प्रहार मधेशमाथि गरेको छ'

जनकपुर : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले रास्वपा नेतृत्वको सरकारले मधेश र मधेशी जनतामाथि पहिलो प्रहार गरेको टिप्पणी गरेका छन् ।