SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २६ भौ २०८३ १२:४१ PM · 1 मिनेट पढाइ

चेम्बर अध्यक्ष अग्रवाल र एडीबीका शिक्षा विशेषज्ञ सुबिच भेटवार्ता

काठमाण्डु – नेपाल चेम्बर अफ कमर्स (एनसीसी) अध्यक्ष कमलेश कुमार अग्रवाल र एसियाली विकास बैंक (एडीबी) का वरिष्ठ शिक्षा विशेषज्ञ जियान सुबिच भेटवार्ता भएको छ । शुक्रबार चेम्बर भवनमा भएको भेटवार्तामा नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (टीभीईटी) प्रणालीलाई उद्योगको वास्तविक आवश्यकता र रोजगारीसँग जोड्ने विषयमा छलफल भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी