SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २६ भौ २०८३ ११:२१ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा शिक्षा पुनरुत्थानका लागि २ अर्ब ३४ करोड खर्च लाग्ने अनुमान

काठमाण्डु – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले २ अर्ब ३४ करोड ३२ लाख १७ हजार ५०० रुपैयाँ लाग्ने अनुमान गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी