SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २६ भौ २०८३ ११:४३ AM · 1 मिनेट पढाइ

भोटेकोशी विपद्पछि विवादमा आएको ‘ग्रीन आर्मी’विरुद्ध सर्वोच्चमा रिट दायर

काठमाण्डु – रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा विपद्का बेला नेपाली सेनाको जस्तै देखिने पोशाक, दर्जा र चिह्न प्रयोग गर्दै उद्धार तथा राहतमा खटिएको ‘ग्रीन आर्मी नेपाल’को गतिविधिलाई लिएर सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी