SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २६ भौ २०८३ १२:०६ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीमा ५ हजार १३० जना अझै बेपत्ता, क्षति १.८ अर्ब अमेरिकी डलर

काठमाण्डु – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य १७औँ दिनमा पनि जारी रहेको छ । बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत नदीको तटीय क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै घर, भवन, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी