SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २६ भौ २०८३ १०:४६ AM · 1 मिनेट पढाइ

एमाले कार्यदलमा बादल र शंकरका दुई प्रतिवेदन पेस, भोलिबाट आवासीय छलफल

काठमाण्डु– एमालेको पार्टी पुनर्गठन कार्यदलको बैठकमा उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलले तयार पारेका छुट्टाछुट्टै प्रतिवेदन पेस भएका छन् । दुवै प्रतिवेदनमाथि शनिबारदेखि थप छलफल गरी एउटै प्रतिवेदन बनाउने तयारी गरिएको छ । केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बसेको कार्यदल बैठकमा संयोजक थापाले दुवै प्रतिवेदन सदस्यहरूसमक्ष प्रस्तुत गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी