SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २६ भौ २०८३ ११:१५ AM · 1 मिनेट पढाइ

राष्ट्र बैंकको स्वायत्ततामा सरकारबाट हस्तक्षेप हुँदैनः अर्थमन्त्री वाग्ले

काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई सरकारले आफ्नो नियन्त्रणमा राख्न खोजेको भन्ने आशंका निराधार रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन–२०५८ संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै वाग्लेले अर्थसचिवको प्रस्तावित भूमिकालाई लिएर भइरहेको आशंकासमेत अस्वीकार गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी